१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मधेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिस



वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फेरि प्रदेशमै उम्मेदवार सिफारिश गरेको छ ।

जसपाको क्षेत्रीय समितिले राउतलाई पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिश गरेको हो । गत निर्वाचनमा पनि उनी यहि क्षेत्रबाट विर्नाचित भएका थिए ।

आसन्न प्रदेश सभा निर्वाचनका लागि मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा सिफारिश गरिएको जसपा पर्साका सचिव तबरेज आलमले बताए ।

त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश भएका छन् । जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश गरिएको आलमले बताए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : २२ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ