२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपाल टी-२० का विदेशी खेलाडी यी हुन्



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् ।

असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आज (आइतबार) भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यस अघिनै सहभागी क्लबले ११-११ नेपाली खेलाडी अनुबन्ध गरेका थिए ।

प्रतियोगिताको विदेशी खेलाडीमा वेस्टइन्डिजका चर्चित अलराउन्डर कार्लोस ब्रेथवेटदेखि श्रीलंकाका थिसरा परेरा र पाकिस्तानका पूर्व कप्तान मोहम्मद हाफिजसमेत छन् । विदेशी खेलाडीहरुलाई पनि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा बिभाजन गरी ड्राफ्ट गरिएको थियो ।

कुन टिमले क-कसलाई अनुबन्ध गरेः

काठमाडौैं गोर्खाज

थिसरा परेर (ए), दर्शनप्रीय विराकोदी (बी), धनन्जय डी सिल्भा (सी) कामिन्दु मेन्डिस (सी), विरन्दीप सिंह (सी)

पोखरा एभेन्जर्स

मोहम्मद हाफिज (ए), सिकुगे प्रसना (बी), निरोसन डिकवेला (बी), सल्मान इर्सद (सी), सेहन मधुसन्का (सी)

विराटनगर सुपरकिंग्स्

एन्गोलो म्याथ्युस (ए), जोसुआ पेर्साउद (बी), एन्ड्रे म्याकार्थी (बी), गौरन्सु शर्मा (सी), मिनोद रणसिंङ्घे (सी) कोएन जोसेफ (सी)

लुम्बिनी अल स्टार्स

बेन कटिङ (ए), रकिम कोर्नवेल (बी), प्याट ब्रोन (बी), विपुल शर्मा (सी), लहिरु मिलन्था (सी), नुवान तुसारा (सी)

जनकपुर रोयल्स

एडम लिथ (ए), ट्रेभोन अबासिाइ ग्रिफ्फत (बी), इब्राहिम जर्दान (बी), राज रकी नानान (सी) सुवासिंङ्घे प्रीयान्जन (सी)

फारवेस्टर्न युनाइटेड

कार्लोस ब्रेथवेट (ए), दुसन हेमान्था (सी), पुलिना थरंगा (सी), जोसन मोहम्मद (सी), अलाह गजान्फर (सी), जिया उल रेहमान (सी)

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ६ : ५३ बजे

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी