४ आश्विन २०८३, आइतबार | September 20, 2026

अछाममा पहिरो खसेर घर पुरिँदा ७ जनाको मृत्यु, १२ बढी बेपत्ता



धनगढी । अबिरल वर्षापछि खसेको पहिरोले घर पुरिंदा अछाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा बगेर १२ बढी बेपत्ता भएका छन् । तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुईवटा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने कमलबजार गाउँ पालिकामा खसेको पहिरोमा पुरिएको ५ जनाको शब निकालिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिन राज आचार्यले बताए । तुर्माखाद र कमलबजारमा गरि १२ जना बेपत्ता भएको उनले बताए ।

प्रहरीका अनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ । गाँउका १२ बढी अझै बेपत्ता रहेका छन् ।

अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ०३ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी