९ पुस २०८२, बुधबार | December 25, 2025

संविधान दिवसको अवसरमा एमालेको वाकाथन, हजारौं सहभागी



काठमाडौं । सातौं संविधान दिवसको अवसर पारेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शनिबार काठमाडौंमा वाकाथन (पदयात्रा) आयोजना गरेको छ।

ुसंविधानको सात वर्षे यात्रा, युवा सँग(सँगै पदयात्रा भन्ने मुल नाराुका साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले गरेका छन् ।

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट सुरु भएको वाकाथन शहीद गेटमा एकीकृत भएर अघि बढेको थियो ।

एमालेले संविधान निर्माणको अगुवाई पार्टीले गरेको सन्देश जनतामा दिन वाकाथन आयोजना गरेको हो ।
आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको वाकाथनलाई तयारीको रुपमा हेरिएको छ ।

वाकाथनमा हजारौंको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : १९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना