१६ श्रावण २०८३, शनिबार | August 1, 2026

महिला साफ च्याम्पियनसिप फाइलन : नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता



काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० गोलले पछि परेको छ ।

दशरथ रंगशालामा जारी फाइनल खेलको पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको हो । खेलको १४ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेपछि नेपाल दबाबमा परेको छ ।

बंगलादेशका लागि सामसुन्नहरले सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले मोनिका चक्माको पासमा गोल गरेकी थिइन् ।

त्यस्तै ४२ औं मिनेटमा स्रीमोती के। सरकारले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । यससँगै नेपाला घरेलु मैदानमा दबाबमा देखिएको छ ।

नेपालले यसपटक साफ च्याम्पियनसिपको उपाधी जित्ने लक्ष्य राखेको छ । पहिलो हाफमा नेपालको पटकपटक कोशिस गरेपनि गोल गर्न असमर्थ भएको छ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ०९ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको