९ पुस २०८२, बुधबार | December 24, 2025

अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन, गरे पुत्ला दहन



काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन र पुत्ला दहन गरेको छ ।

संंसदले पारित गरेर पठाएको नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेर असंवैधानिक कार्य गरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो।

क्रान्तिकारीका विद्याथीृहरुले वानेश्वरमा प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : १६ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना