९ असार २०८३, मंगलबार | June 24, 2026

राष्ट्रपति भण्डारी विरुद्ध परेको रिट हेर्ननभ्याइने सूचीमा, आइतबार सुनुवाइ हुने



काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्चमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

आजका लागि पेसी तोकिएपनि हेर्न नभ्याइने सूचीमा परेपछि रिटको सुनुवाइ अब आइतबार मात्र हुने भएको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएकोथियो । तर, शुक्रबार पालो नआएपछि सुनुवाइ आइतबारका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।

अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लंघन गरेको जिकिर गरेका थिए । उनीहरुले सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र विधेयक प्रमाणीकरण गर्नका लागि परमादेशको माग गरेका थिए ।

यस्तै, सभामुख र उपसभामुख विरुद्धको रिट पनि हेर्न नभ्याइनेमै परेपछि आइतबार मात्रै सुनुवाइ हुनेभएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : १० बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३