२१ माघ २०८२, बुधबार | February 4, 2026

बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि धादिङको गजुरी तनाबग्रस्त



धादिङ । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दाले प्रदर्शन गरेका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको थियो । ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि ठूलो संख्यामा उपस्थित भएका आक्रोशित स्थानीय बासिन्दा र विद्यार्थीले गजुरी बजार क्षेत्रमा प्रदर्शन गरेका छन् भने ठक्कर दिने बसलाई आगजनी गरेका छन् ।

राजमार्गमा भएको प्रदर्शनका कारण दुवैतर्फबाट आएका सवारी साधन गजुरीमै रोकिन बाध्य भएका छन् । प्रदर्शनका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०३ बजे

निर्वाचन आउन २९ दिन बाँकी : समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा