११ असार २०८३, बिहिबार | June 25, 2026

नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । संविधानअनुसार नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि पठाएपनि राष्ट्रपतिले प्रमाणिकरण नगरेर संविधान उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट निवेदन हालेका हुन्।

रिटमा संसदले पं्रमाणिकरणका लागि पठाएको विधेयक अस्वीकार गरेर राष्ट्रपतिले संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेको जिकिर गरिएको छ ।

सर्वोच्च प्रशासनले रिटको अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रपतिको कदम विरुद्ध अरु रिट पनि परेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटहरु दर्ताको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ४१ बजे

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण