४ आश्विन २०८३, आइतबार | September 20, 2026

जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

कार्कीले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी
सञ्चालन गरेको आरोप लगाएकाछन् । पार्टीे परित्याग गर्नुपर्नाको कारण देखाउँदै उनले पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको आरोप लगाए । यद्यपी मोरङ २ मा जसपाले कार्कीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएपनि सो क्षेत्र कांग्रेसको भागमा पर्ने भएपछि पार्टी छोडेको आरोप उनका आलोचकले गरेका छन् ।

कार्कीको खस समावेशी राष्ट्रिय पार्टी १० वर्षअघि जसपामा समाहित भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ३९ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन