१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रेस चौतारी नेपाल रुपन्देहीले गर्यो शुभकामना आदानप्रदान



बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीले वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चौतारीले बुधबार बुटवलमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा ९एमाले० का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लिला गिरीले भने, ‘लामो आन्दोलनपछि हामी सबै नेपाली जनताको साथमा रहेर राजनीतिक पार्टी र यो समाजमा रहेका सबै प्रभुत्व वर्गहरुको एकआपसको एकताले हामीले मुलुकमा वर्तमान राजनीतिक परिपाटीलाई स्थापना गरेका छौं ।’ उनले संविधान बनाएर यहाँसम्म आइपुगेको बताए ।

पूर्वमन्त्री गिरीले भने, ‘विगतमा हामीले आन्दोलन गर्दा यो परिवर्तनका लागि सम्पूर्ण जनतालाई आह्वान गर्दा, सम्पूर्ण राजनीतिक पार्टीहरु एकठाउँमा उभिदा हामीले विभिन्न हिसाबले धेरै सपना पनि बाड्यौं ।’
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष भगवती पाण्डेको स्वागत तथा सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : १७ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा