२१ मंसिर २०८२, आइतबार | December 8, 2025

२४ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७७ वर्षिय बृद्ध पक्राउ



डोटी । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर बृद्ध भण्डारीले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

जबरर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरि भण्डारीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : ४३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब