३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पहिरोका कारण लुम्बिनी प्रदेश खण्डमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



नेपालगन्ज । अविरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गतको पूर्वपश्चिम राजमार्ग पहरो खसेर अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गको दांगको गढवा तथा लमहीमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लमही नजिकैको स्याउलीखोला बढेर १ घण्टा देखि राजमार्ग अवरुद्ध भएको छ भने धानखोला नजिकै रहेको गढवा गाँउपालिका १ राप्ती क्रसरमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । दुबै स्थानमा स्काभेटर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डीएसपी मोहन खाँणले जानकारी दिएका छन् ।

उता रोल्पा भालुवांग खण्डको सिमलटारीमा पहिररो खस्दा रोल्पा सडकपनि अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न कठिन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : ३५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड