२० माघ २०८२, मंगलबार | February 3, 2026

सुरेन्द्र पाण्डेले पाए चितवन-१ मा टिकट



काठमाडौं । चितवन क्षेत्र नं. १ मा एमालेबाट सुरेन्द्र पाण्डेले टिकट पाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष पाण्डेलाई टिकट दिएका हुन् । विगतमा माधवकुमार नेपाल पक्षधर रहेका पाण्डे पछि एमालेमा १० बुँदे हस्ताक्षरकर्ता रहेका थिए । पाण्डेसँगै पूर्व जिल्ला उपाध्यक्ष जेएन थपलियाको नाम पनि सिफारिस भएको थियो ।
यस क्षेत्रको प्रदेशसभातर्फ ‘क’ मा थपलिया र ‘ख’मा प्रकाश खनालले टिकट पाएका छन् ।

क्षेत्र नं. २ मा भने कृष्णभक्त पोखरेलले लगातार तीन पटक टिकट पाएर ह्याट्रिक गरेकाछन् । प्रदेशसभातर्फ २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’ मा देवी ज्ञवालीले टिकट पाएका छन् ।

क्षेत्र नं. ३ राप्रपासँग समझदारी हुँदा विक्रम पाण्डेले पाउने भएका कारण एमालेले अहिलेसम्म कसैलाई टिकट दिएको छैन । तर प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्टले टिकट पाउने भएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३५ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र