६ आश्विन २०८३, मंगलबार | September 22, 2026

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिि सभाको १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु भएको हो । बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न राजनीतिक दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन क्षेत्रका लागि तोकिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन थालेका हुन् ।

उम्मेदवार स्वयं उपस्थित भई वा प्रतिनिधिमार्फत मनोनयनपत्र दर्ता गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगले मनोनयन दर्ता गराउँना जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता जारी गरेको छ । तर, ठूला दलका नेताहरुले आआफ्ना कार्यकर्तालाई उम्मेदवारी दर्ताका लागि अनिवार्य उपस्थिति हुन सूचित गरेका छन् । उनीहरु

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : १२ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ