२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिि सभाको १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु भएको हो । बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न राजनीतिक दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन क्षेत्रका लागि तोकिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन थालेका हुन् ।

उम्मेदवार स्वयं उपस्थित भई वा प्रतिनिधिमार्फत मनोनयनपत्र दर्ता गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगले मनोनयन दर्ता गराउँना जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता जारी गरेको छ । तर, ठूला दलका नेताहरुले आआफ्ना कार्यकर्तालाई उम्मेदवारी दर्ताका लागि अनिवार्य उपस्थिति हुन सूचित गरेका छन् । उनीहरु

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : १२ बजे

सोनिया गान्धीको संस्मरणमा प्रेम र सङ्घर्ष

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र

भोजपुरका किसानलाई धान भण्डारणको चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष

नेपाल संवत् राष्ट्रिय पहिचान र एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई नेपालको

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई