२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

आयोगबाट प्रदेशसभाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन (नामावलीसहित)



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।

आयोगले बुधबार साँझ प्रदेशसभा उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रदेश तर्फ २९४३ पुरुष २८० महिला र १ जना अन्य गरि ३२२४ जनाको उम्मेदवारी कायम भएको छ ।

आज ५ बजे सम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई उम्मेदवारी फिर्ता गर्न समय दिएकोमा फिर्ता लिएर कायम रहेको उम्मेदवारहरुको विवरण आयोगले सार्वजनिक गरेको हो ।

नामावली :

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ३१ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार