३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

भक्तपुरमा खाद्य पसल अनुगमन



भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा साद्य पसल अनुगमन गरियो ।

अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मुल्य अठ्ठाईस हजार रुपैंया बराबरको समान नष्ट गरेको संयोजक गोराले बताए ।

अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्री वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न संवन्धितलाई निर्देशन दिईएको छ । अनुगमनमा परेका पसलहरुलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका नगर निरीषक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४६ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा