६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

भैरहवाबाट ठुलो परिमाणमा चाँदी बरामद



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा चाँदी बरामद गरेको छ । भारतीय नागरिकहरुले नेपाल भित्राई.दै गरेको अवस्थामा प्रहरीले चाँदी बरामद गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर २ मेउडिहवाबाट चाँदी सहित भारतीय नागरिक शैलेन्द्र बमर्म र सतेन्द्र बर्मालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बर्मा द्वयले मोटरसाईकलको डिक्कीमा राखेर नेपाल ल्याउँदै गरेको ४ किलो ५२२ ग्राम चाँदी प्रहरीले बरामद गरेको हो । बरामद भएको चाँदीको मुल्य ५ लाख ५९ हजार ४११बरावरको रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको चाँदी र पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ०८ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक