२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन



काठमाडौं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको हो ।

अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे ।

१०३ वर्षका जोशीको स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले आइसियुमा सारेर उपचार गर्दै आएको थियो ।

डेंगु भएपछि अस्पताल भर्ना भएका जोशीको मुटुमा पनि समस्या देखिएको छ । उनी ७ असोजमा अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५९ बजे

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर