३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

देशैभरका प्याराग्लाइडिङ उडान बन्द गर्ने प्राधिकरणको निर्णय



काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ तर्फका खेलाडीको मृत्यु भएपछि देशैभरिका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशभरका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा एक खेलाडीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र