६ श्रावण २०८१, आइतबार | July 21, 2024

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा



काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ०५ बजे

महिला एशिया कप : पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तानले

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त

रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको

नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवद्र्धनमा सम्झौता

काठमाडौं । पर्वतीय पर्यटन प्रवद्र्धन प्रयोजनार्थ नेपाल र चीनका दुई