५ पुस २०८२, शनिबार | December 20, 2025

राप्रपा नेपालका पदाधिकारीको प्रचण्डसँग अर्थपूर्ण भेट



काठमाडौ । राप्रपा नेपालका पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग अर्थपूर्ण भेट गरेका छन्। राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमा गएर भेट गरेका हुन्।

अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि उनीहरु असन्तुष्ट बनेका थिए । भेटका क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्डलाई आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । उनीहरुले चुनावमा सहयोग गर्नै प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ०२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता