२३ बैशाख २०८३, बुधबार | May 7, 2026

राजु गुरुङको सुनुवाई माथेमा र रेग्मीको इजलासको अन्तिम पालोमा



काठमाडौं । रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाई न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा परेको छ । सर्वोच्चमा आज तोकिएको पेशी माथेमा र रेग्मीको इजलासको अन्तिम सूचीमा परेको हो ।

सर्वोच्चले अल्पकालिन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न र यथास्थितीमा राख्न आदेश जारी गर्दै आज दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो।

आजको पेशी अन्तिममा परेका कारण नभ्याईने सूचीमा पर्न सक्ने सम्भावना रहेको छ ।

निर्वाचन आयोगले बैंकिङ कसुरमा दोषि ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै उजुरी बिना उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले खारेजीका विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोचचले निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न समेत भनेको थियो । जिल्लाले दोषी ठहर गरे पनि यो मुद्दा सर्वोच्चमै विचाराधीन छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ५० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा