६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

एमआई दशै बम्पर उपहार देबीनगरका खनाललाई



बुटवल । एमआई मोबाईलको बम्पर पुरस्कार बुटवल देबीनगरका प्रकाश खनालले प्राप्त गरेका छन । एक समारोहका बीच एमआई मोबाइलका आधिकारीक विक्रेता बिनायक मल्टी सप्लायर्सका संचालक आशिष कुमार श्रेष्ठ, श्री आर एस ईलेक्टोलिक्सका संचालक रिन्कु लिगल, एमआई मोबाइलका एरिया सेल्स म्यानेजर मोहित रत्न राजभण्डारीले खनाललाई १ लाख १० हजार रुपैया बजार मुल्यको एमआई फोर एस ६५ ईन्च टिभी हस्तान्तरण गरे ।

नेपाल अधिराज्यभरबाट मोबाईल खरिद गरेका उपभोक्ताहरुमध्येबाट लक्की ड्रमा देबीनगरका खनाल भाग्यमानी बन्दै उपहार प्राप्त गरेका हुन । एमआई मोबाइलका एरिया सेल्स म्यानेजर मोहित रत्न राजभण्डारीले सेप्टेम्बर १ देखि ३० सम्म यो अफर चलेको बताए ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार लक्षित १२ वटा टिभी अफर समेत शुरु भएको उनले बताए । लुम्बिनीका रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाची, कपिलबस्तु जिल्लामा एमआई मोबाईलको राम्रो बिक्री वितरण हुदै आएको उनले बताए । कारोबार र गुणस्तरका हिसाबले पनि यो अहिले नेपालको एक नम्बर ब्राण्डमा पर्ने उनको दाबी छ ।

बिनायक मल्टी सप्लायर्समार्फत एमआई मोबाईलका साथै अन्य होम मल्टीप्लयेरका एसोसरिजहरु गुणस्तरीय मुल्यमा बिक्रि वितरण हुदै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ३५ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक