५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौं आसपास भूकम्पको धक्का महसुस, ५.९ म्याग्नेच्युटको भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमी



काठमाडौं । नेपाल र चीनको सिमामाक्षत्रमा केन्द्र बिन्दु बनाएर पूर्वी नेपालमा भूकम्पको धक्का महसुुस गरिएको छ ।

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिउको हो । भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्का अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका सहित त्यस आसपासका स्थानहरुमा महसुस भएको थियो । काठमाडौं उपत्यकाका केही स्थानहरुमा धक्का महसुस भएसँग घर बाहिर निस्केका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : १२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता