५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यमद्वितीय भाइटीका (किजापूजा)को उत्तक साइत कात्तिक १० गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ७ कात्तिक कुकुर तिहार र लक्ष्मी पूजा, ८ कात्तिक गाईपूजा, ९ कात्तिकमा गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ४९ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको