७ पुस २०८२, सोमबार | December 22, 2025

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने



काठमाडौं । दशौँ संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ ।

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा आगामी संस्करण कर्णालीमा गर्ने निर्णय गरिएको हो ।

बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौंको मिति र स्थान तय गर्दै कर्णालीलाई रोजेको हो ।

२०८१ सालको बैशाख या मंसिरमा प्रतियोगिता आयोजना हुने निर्णय भएको हो । यस्तै मधेश प्रदेशले ११औं संस्करण आयोजना गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ३३ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले