२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने : देउवा



बुटवल । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने बताएका छन् । ५ दलिय गठबन्धनका अगुवा कार्यकर्ताहरुलाई बुटवलमा सम्बोधन गर्दै सभापति दउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरे ।

देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गर्दै गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने जिकिर गरे । उनले एक–आपसमा संका र बेमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने पनि बताए । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ।’–देउवाले भने, प्रचण्ड जिलाई पनि विश्वास दिलाउनु छ । संका उपसंका नगरौं ।

उनले गणतन्त्रले जित्ने अपेक्षाकासाथ धेरै नेताहरुलाई उम्मेदवार बन्न ईच्छा जागेको भन्दै लोकतन्त्र रहेमात्र सबै चाहना पुरा हुने बताए । लोकतन्त्र, संबिधान र गणतन्त्रका लागि सबै एक भएर लाग्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ४१ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा