५ पुस २०८२, शनिबार | December 20, 2025

गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने : देउवा



बुटवल । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने बताएका छन् । ५ दलिय गठबन्धनका अगुवा कार्यकर्ताहरुलाई बुटवलमा सम्बोधन गर्दै सभापति दउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरे ।

देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गर्दै गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने जिकिर गरे । उनले एक–आपसमा संका र बेमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने पनि बताए । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ।’–देउवाले भने, प्रचण्ड जिलाई पनि विश्वास दिलाउनु छ । संका उपसंका नगरौं ।

उनले गणतन्त्रले जित्ने अपेक्षाकासाथ धेरै नेताहरुलाई उम्मेदवार बन्न ईच्छा जागेको भन्दै लोकतन्त्र रहेमात्र सबै चाहना पुरा हुने बताए । लोकतन्त्र, संबिधान र गणतन्त्रका लागि सबै एक भएर लाग्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ४१ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश