१८ माघ २०८२, आइतबार | February 1, 2026

कपिलवस्तुमा सशस्त्र प्रहरीको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु



बुटवल । कपिलवस्तुमा शसस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा एकजना पैदल यात्रु सहित दुई जनाको मृत्यु भएको हो ।

जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा पैदल यात्रु बाणगँगा ३ का स्थानीय अमर संग्रामी मगर र सशस्ब सहायक हवलदार रमेश चौधरीको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको कपिलवस्तु प्हरी प्रमुख प्रहरी उपरीक्षक प्रम बस्नेतले जानकारी दिए । दुर्घटनाका सम्बन्धमा प्हरीले अनुसन्धान सुरु गरेको पनि एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५५ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज