१३ असार २०८३, शनिबार | June 27, 2026

राजनीतिक स्थिरता नभई देश विकास हुँदैन : रामचन्द्र पौडेल



धनगढी । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि सत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए ।

ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर राजनीतिक द्वन् निम्त्याएको बताए । उनले भने, ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक द्धन्द्ध निम्त्याएर विकासको काम ठप्प परेका छन्,ु पौडेलले भने, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सहि दिंशामा ल्याउन सफल भएको छ, अब बिकासका लागि यही गठबन्धनलाई जिताउनु अपरिहार्य छ ।’

धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन् । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जीताउन उनले आग्रह गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ३६ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को