१३ असार २०८३, शनिबार | June 27, 2026

साउदी युवराज भारत आउदै



रियाद । साउदी युवराज तथा प्रधानमन्त्री मोहमद बिन सलमान भारतको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा युवराज सलमान यही १४ नोभम्बरमा भारतको भ्रमण गर्न लागेका हुन् । इन्डोनेसियाको बालीमा जी २० सम्मेलनमा सहभागी हुुने क्रममा युवराज सलमान भारत आउन लागेका हुन् ।

साउदी उर्जामन्त्री अब्दुलअजीज बिन सलमानले यस हप्ता भारतको भ्रमण गरेका थिए । भ्रमणमा रहेका मन्त्रीले भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, तेलमन्त्री हरदीपसिंह पुरी, उर्जामन्त्री आरके सिंहलगायतका शीर्ष मन्त्रीहरुसँग छलफल गरेका थिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले