१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई आग्रह गरेको छ । ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी पहिलो पटक नेपालमा फेलापरेसँगै मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नयाँ भेरियन्टसँगै संक्रमणको मात्रा पनि बढेको उल्लेख गरेको छ । तिहार, छठ सहितको पर्वमा जमघट धेरै हुने र संक्रमण तिब्र गतिमा फैलन सक्ने सम्भावना हुने भएको भन्दै मन्त्रालयको विज्ञप्तिमा कोरोनाबाट बच्न मन्त्रालयले ताकेको मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

मास्कको प्रयोक गर्ने, भौतिक दुरी कायम राख्ने र बेलाबेलामा साबुनपानीले हात धुने कार्यलाई निरन्तरता दिन विज्ञप्ति मार्फत मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : १३ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा