८ बैशाख २०८१, शनिबार | April 20, 2024

ह्वाटसएपको सर्भर डाउन, आधा घण्टा सेवा ठप्प



काठमाडौं । ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ ।

भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो ।

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन । पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ४७ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन