१९ बैशाख २०८१, बुधबार | May 2, 2024

झुम्सामा बसको ठक्करबाट स्याङ्जाका मोहन पाण्डेको मृत्यु



बुटवल । बुटवल-तानसेन सडक खण्डको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गएको छ । आज दिउँसो २ः३० बजे भएको दुर्घटनाबाट स्याङ्जा चापाकोट ५ का ४१ वर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ग् १६ प १४८६ नमबरको मोटरसाईललाई बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ५४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी