३ पुस २०८२, बिहिबार | December 18, 2025

चेल्सीलाई हराउँदै आर्सनल शीर्षस्थानमा



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई हराएको छ ।

स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली चेल्सीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल मगलहाएसले ६३ औं मिनेटमा बुकायो साकाको पासमा निर्णायक गोल गरे ।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ । १३ खेल खेलेको आर्सनलले ३४ खेल खेलेर शीर्षस्थानमा रहँदा समान खेल खेलेर ३२ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । त्यस्तै २१ अंक जोडेको चेल्सी सातौं स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन