१४ असार २०८३, आइतबार | June 28, 2026

चेल्सीलाई हराउँदै आर्सनल शीर्षस्थानमा



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई हराएको छ ।

स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली चेल्सीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल मगलहाएसले ६३ औं मिनेटमा बुकायो साकाको पासमा निर्णायक गोल गरे ।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ । १३ खेल खेलेको आर्सनलले ३४ खेल खेलेर शीर्षस्थानमा रहँदा समान खेल खेलेर ३२ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । त्यस्तै २१ अंक जोडेको चेल्सी सातौं स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५२ बजे

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’