१७ माघ २०८२, शनिबार | January 31, 2026

आम्दानी बढेसँगै चन्द्रागिरी हिल्स नाफामा



काठमाडौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा गएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा धनात्मक हुन पुगेको हो।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको ईपीएस ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक थियो भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ रुपैयाँ ४२ पैसाले बढेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : २५ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक