७ आश्विन २०८३, बुधबार | September 23, 2026

मतदान गर्न गृहजिल्ला चितवन पुगे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदानका लागि गृहजिल्ला चितवन पुगेका छन् ।

चितवन क्षेत्र नं. ३ का स्थायी बासिन्दा प्रचण्ड भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि आज काठमाडौंबाट चितवन पुगेका हुन् ।

प्रचण्डले क्षेत्र नं. ३ को शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ५ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज