४ पुस २०८२, शुक्रबार | December 19, 2025

सर्लाही-३मा माओवादीका साहको अग्रता



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा भैरहेको मतगणनामा पहिलो पटक माओवादीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहले प्रारम्भिक मतगणनामा अग्रता लिएका हुन् । साहले ६१५ मत प्राप्त गरेका छन् । उनको पछिपछि एमालेका हरि उप्रेती रहेका छन् । उप्रेतीले ५५० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको