४ असार २०८२, बुधबार | June 18, 2025

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मालाई प्रारम्भिक अग्रता



काठमाडौं । रुकुम पश्चिममा आज बिहानबाट मतगणना सुरु भएको । मतगणनाको प्रारम्भिक अग्रता नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा शर्मालाई मिलेको छ ।

७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन् । राप्रपाका दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : २४ बजे

राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ