४ पुस २०८२, शुक्रबार | December 20, 2025

म्याग्दीमा एमालेलाई पछि पार्दै गठबन्धन उम्मेदवारको अग्रता



बेनी । म्याग्दीमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजाले अग्रता लिएका छन् ।

म्याग्दीमा अहिले सम्म गणना भएको ८२२८ मत मध्य गर्बुजाले ३८०७ मत पाउँदा एमालेका श्रेष्ठले ३६४५ मत प्राप्त गरेका छन् । मंगोल नेशनल अर्गनाइजेशनका ओमराज मगरले १६२ मत पाएका छन् । म्याग्दीमा अहिले सम्ममा ४०४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको