११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाँके-३ मा कांग्रेसको अग्रताले पायो निरन्तरता



खजुरा । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो अग्रतालाई निरनतरता दिएका छन् । आज बिहानबाट उनले आफ्नो अग्रता ल्याउन सफल भएका छन् ।

राठोरले ८२६१ मत ल्याई अग्रस्थानमा पुग्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपति ७७१८ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५३ बजे

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित