११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मालाई प्रारम्भिक अग्रता



काठमाडौं । रुकुम पश्चिममा आज बिहानबाट मतगणना सुरु भएको । मतगणनाको प्रारम्भिक अग्रता नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा शर्मालाई मिलेको छ ।

७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन् । राप्रपाका दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : २४ बजे

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित