४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौं-५ मा ईश्वर पोखरेल ३६सय मतले पछाडि



काठमाडौं । काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।

३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेल सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् ।

मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको