८ चैत्र २०८२, आइतबार | March 22, 2026

लुम्बिनी प्रदेशसभामा जसपाको पहिलो प्रवेश, बाँके-२(१)बाट भण्डारीलाल यादव विजयी



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार बनेका छन्।

जनता समाजवादी पार्टीका यादवले २१४६ मतान्तर सहित विजयी भएका हुन् । उनले ११५०४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय बहादुर यादवले ९३५८ मत पाए भने नेपाली कांग्रेसका राज कुमार कुर्मीले ८७३१ मत पाएका छन् ।

बाँके क्षेत्र नम्बर २ को मतगणना नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा भैरहेको छ । औपचारीक घोषणा हुन भने बाँकी छ ।

बाँके क्षेत्र नम्बर २(१)मा ३५८६८ मत खसेको थियो । त्यसमा ३३४८५ मत सदर भएको थियो भने २३८३ मत बदर भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५७ बजे

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा