८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मेक्सिकोमा ६ दशमलब २ म्याग्नियुडको भूकम्प



मेक्सिको सिटी । मेक्सिकोको बाजा क्यालिफोर्नियाको तटीय क्षेत्रमा  ६.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ ।

बाजा क्यालिफोर्नियाको लास ब्रिसासबाट ३० किलोमिटर (१८.६ माइल) पश्चिम-दक्षिणपश्चिममा १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ५७ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति