५ पुस २०८२, शनिबार | December 20, 2025

बाँके-३ मा राठौरले मतान्तर बढाउँदै अग्रता कायम



खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले अग्रता बढाएका छन । राठौरले २१५७ मतले अग्रता बढाएका हुन् ।

पछिल्लो परिणाम अनुसार राठौरले १४२४० मत प्राप्त गर्दा नेकपा एमालेका किस्मत कुमार कक्षपतिले १२०८३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ४२२० मत पाएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको