२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देही-१ मा नौ सय भन्दा धेरै मतले विश्वकर्मा अगाडी



बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभातर्फको जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार १७७१७ मत गणना हुँदा विश्वकर्माले ४४१२ मतका अग्रता लिएका हुन ।

दोस्रो स्थानमा सत्ता गठबन्धन दलको समर्थ पाएका नेता घनश्याम भुसाल रहेका छन् । उनले त्रिभुज चिन्हमा ३४१८ मत प्राप्त गरेका छन् । तेस्रोमा रहेको ढकिया चुनाव चिन्हमा ३१५७ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४० बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं